अपराध

सामाजिक सञ्जालमा महिलालाई याैन उत्पीडन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ स्थित ५२ बिगाहा जाने बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका वडा १ बस्ने वर्ष २५ का विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या गरिएकाे छ। प्रहरीले हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन नसकेकाे बताएकाे छ।

छात्रा

परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून विपरीतको कसूरजन्य कार्य गरेको आरोपमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ।

ललितपुर। जिल्लाको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा श्रीमान–श्रीमती घरभित्रै मृत भेटिएका छन्। राजविराज घर भइ लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल सोमबार मृत अवस्थामा भेटिएका हुन्। चार वर्षदेखि फ्लाट भाडामा लिएरविस्तृतमा

छात्रा

धम्क्याउँदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौंको बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ। एटीएम फुटाउँदै गरेको अवस्थामा काठमाडौंबाट एक युवक पक्राउ परेका छन्। नागार्जुन नगरपालिका २ ठुलोभर्याङस्थित एनआईसी एसिया बैंकको एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा बैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई प्रहरीलेविस्तृतमा

छात्रा

ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भन्दै ठगी गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ।