भक्तपुरको किवाचोकमा दशैंमा पिङमा रमाउँदै बालक ।

काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा टीका लगाइदिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष लगायतले राष्ट्रपतिबाट टीका ग्रहण गरेका हुन।

काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनले दशैंको टीका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवास र उपराष्ट्रपति पुनले उपराष्ट्रपति भवन हरित गृहमा दशैंको टीका ग्रहण गरेका हुन। राष्ट्रपति भण्डारीले पुजारी र आफन्तबाट टीका ग्रहण गरेकीविस्तृतमा

काठमाण्डौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी, घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुपविस्तृतमा

काठमाडौँ। आज दशैंको नवौँ दिन अर्थात महानवमी। महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतविस्तृतमा

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकालेविस्तृतमा

गोरखा। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्। फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखाविस्तृतमा

शारदीय नवरात्रिको शनिबार सातौं दिन हो। आज देवी कालरात्रिको पूजा गरी सबै हिन्दुहरूले नवरात्रि मनाउँदै छन्। देवीको सबैभन्दा डरलाग्दो रूप मानिन्छ, कालरात्रि। यसै रूपमार्फत् देवीले दैत्यद्वय शुम्भ–निशुम्भको वध गरेको धार्मिक कथन छ। यही कथा मार्कण्डेय पुराणअन्तर्गतको सप्तशती चण्डीमा पनि वर्णनविस्तृतमा

काठमाडौं । आज बडादशैंको सातौँ दिन अर्थात् फूलपाती। घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज बेलुका विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु,विस्तृतमा

काठमाडौँ । वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ। साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। देवकार्य सिद्ध गर्नका लागि माताविस्तृतमा