एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँ लगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँ लगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको जनाएको छ।
ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ।
सरोकारवालाहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन्।
पछिल्लो समयमा कोरोना संक्रमणको जाखिम बढिरहेको छ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शैक्षिक तथा अन्य क्षेत्र बन्द गर्ने तयारी गरेको छ।
कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न सिफारिश गरेको छ।
विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न र गराउन आग्रह गरेको छ।
विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ।
© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020