कला/मनोरञ्जन

काठमाडाैँ। सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ। गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना गरेका हुन्। गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेकाे छ।

काठमाडाै‌। हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ। गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो।विस्तृतमा

काठमाडाै‌ँ।  लामाे समयदेखि बन्द रहेकाे चलचित्र क्षेत्र धरासायी हुन लागेकाेमा सराेकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। चलचित्रकर्मीहरुले मनोरञ्जनका क्षेत्र बन्द रहँदा राेजीराेटिकै समस्या हुन थालेकाे भन्दै चिन्ता जाहेर गरेका छन्। उनीहरुले याे क्षेत्रलाई  अनुमति दिन सरकारसँग माग गरेका छन्। चलचित्रविस्तृतमा

काठमाडौं। के तपाईँले नेपाली कथानक चलचित्र ‘प्रसाद’ हेर्नुभयाे? हेरेकाे छैन भने युट्युबमार्फत रिलिज गरिएको छ। निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको चलचित्र ‘प्रसाद’ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। दिनेश राउत निर्देशीत चलचित्र ‘प्रसाद’ले एक अन्तर्जातीय बिहेकोविस्तृतमा

काठमाडाै‌। गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ। घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए। गायक जङ्गमकैैविस्तृतमा

एजेन्सी। सुशान्त सिंह राजपुतमो मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भिडियाे सामाग्री प्रसारण गरेकाे भन्दै भारतीय अभिनेता अक्षय कुमारले एक युट्यूबरविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। उनले युट्यूबर राशिद सिद्दिकीलाई ५ सय करोड क्षतिपूर्तीसहित कारवाहीको माग गरेका हुन्। अक्षयले सुशान्त सिंहविस्तृतमा

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानका चालकसहित दुइ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरुलाई कोरोना सङ्क्रमण भएपछि आफू आइसोलेसनमा रहेको सलमानले बताएका छन्। यसैका कारण बिग बोस १४ चलाइरहेका उनी आगामी भागमा देखिने वा नदेखिने टुंगो लागेको छैन। कोरोना पोजेटिभ आएकोविस्तृतमा

काठमाडाै‌। गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ। आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिएकी छिन्। स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’विस्तृतमा

काठमाडौं। विगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य व्यांग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष अनलाइन माध्यमबाट गरिने भएको छ। २०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य व्यङ्ग्यकार रामकुमार पाँडे, वासुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, वासुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यसविस्तृतमा

काठमाडाै‌। यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो। प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन्। प्रतियोगिताको अन्तिमविस्तृतमा