कला/मनोरञ्जन (Page 2)

काठमाडौं। बलिउड गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ। भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिकाको परिक्षण पोजेटिभ आएको हो। चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि कनिकाले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै पाँचौ परिक्षण भनेविस्तृतमा

एजेन्सी। जापानका प्रख्यात हाँस्य अभिनेता केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिने ७० वर्षीय केनको निधन आइतबार साँझ भएको जनाइएको छ । उनले १९७० दशकमा अभिनय यात्रा थालेका थिए । ज्वरो तथाविस्तृतमा

काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नगद एक लाख प्रदान गर्ने भएकी छिन्। उनले समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सँगै एक भिडियो सेयर गर्दै सहयोग गर्ने घोषणा गरेकी छिन्। नेपाली सेलिब्रेटीबाट कोरोना भाइरसविस्तृतमा

काठमाडौँ। विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिले भारतमा तीव्रताले बढी रहेको छ। भारतमा केन्द्र र राज्य सरकारले लकडाउनलाई लागू गर्न सबै शक्ति लगाइरहेको छ। यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम केयर फन्ड नामक कोष स्थापना गरेकाविस्तृतमा

काठमाडौँ। विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ अहिले चलिरहेको छ। लकडाउनको समयमा आयोजना गरिएको यस ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ को आज दोस्रो दिन ‘राजेन्द्रलक्ष्मी’ देखाइदै छ। चैत ११ गतेदेखि लकडाउनमा बसिरहेका दर्शकलाई क्वारेन्टाइनमै मनोरञ्जन प्रदान गर्नका लागि योविस्तृतमा

काठमाडौँ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतङ्कित छ। यसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका झन्डै २५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे पाँच लाख हाराहारी सङ्क्रमित छन्। सर्वसाधारणका अलावा विश्व मनोरञ्जन बजारका सेलिब्रेटी पनि यसको चपेटामा परेका छन्। विश्वकैविस्तृतमा

काठमाडौँ। ‘बाहुबली’ का चर्चित अभिनेता प्रभासले कोरोना सङ्क्रमितको उपचारका लागि रकम सहयोग गर्ने भएको छ। उनले प्रधानमन्त्री र मुख्यमन्त्री राहत कोषमा भारतीय ४ करोड (नेपाली ६ कारोड ४ लाख) सहयोग गर्ने घोषणा गरेका छन्।  अभिनेता प्रभासले २६ मार्चमा यो घोषणा गरेकाविस्तृतमा

काठमाडौँ। तामिल अभिनेता तथा छाला विशेषज्ञ सेतुरामनको बिहीबार राती चेन्नईमा निधन भएको छ। ३६ वर्षका सेथुरमनलाई छाला विशेषज्ञको रुपमा पनि चिन्ने गरिन्छ। सेतुरामन सन् २०१३ मा रिलिज भएको रोमान्टिक कमेडी फिल्म ‘कन्ना लड्डु थिना आना’ बाट परिचित भएका हुन्। भारतीय मिडियाकाविस्तृतमा

काठमाडौँ। विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ। थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेका हुन्। कोरोनाको सङ्क्रमणले ‘लकडाउन’ भएको समयमा पनि रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभलविस्तृतमा

काठमाडौँ। भनिन्छ, दुलाहा बिना दुलहीको के अर्थ। अनि दुलही बिना दुलाहाको के अर्थ? त्यतिमात्र कहाँ हो र ? आहा कस्तो दुलही जस्तै झकिझकाउ पारेको भन्ने गरेको पनि सुनिन्छ। एउटा निश्चित उमेर बयमा पुगेपछि प्राय युवतीहरू दुलही बनेकै हुन्छन् छिटफुट अपवादलाईविस्तृतमा