कला/मनोरञ्जन (Page 31)

काठमाडौं। नेपाली चलचित्र ‘लक्का जवान’को पहिलो गीत सार्वजनिक भएको छ। गायक बाबुल गिरी र गायिका मिना निरौलाको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा सरोज खनाल, दीलिप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चैत्रविस्तृतमा

काठमाडौं। अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’को रिलिज भएको पहिलो गीत ‘चरीले काफल टिप्यो’ ले राम्रो सफल्ता पाए सँगै अहिले दोस्रो गीतको छायांकन भइरहेको छ। विराज भट्ट आफुले निर्देशन गरेको फिल्मलाई उत्कृष्ट वनाउन लागिपरेका छन् भने अभिनेत्री निकिता चण्डको डेब्यू फिल्मविस्तृतमा

काठमाडौं। अभिनेता सुशील श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक भएको छ। सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापाको मुख्य भूमिका रहेको उक्त फिल्मको टिजर मंगलबार सार्वजनिक गरिएको हो। प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको यस फिल्मलाई सौरभ चौधरीलेविस्तृतमा

काठमाडौं। पछिल्लो समय निक्कै चर्चा कमाउन सफल अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘सेल्फी किङ’ले ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगिता गर्ने भएको छ। यस प्रतियोगितामा ह्युमर र कमेडी हाउभाउमा आफ्नो सेल्फी तस्विर खिचेर इच्छुक सहभागीले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फीविस्तृतमा

काठमाडौं। चर्चित अभिनेत्री रेखा थापाले अभिनेता दयाहाङ राई र सौगात मल्लको साथमा नयाँ फिल्म ल्याउने भएकी छन्। आफ्नो छैटौँ फिल्म निर्माणका लागि उनले अभिनेता राई र मल्लसँग टिमअप गरेकी हुन्। अभिनेत्री रेखाले यस अघि निर्देशक रेनेशा वान्तवा राईसँग सिनेमा बनाउनेविस्तृतमा

काठमाडौँ।  ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरूले विश्वव्यापी साङ्गीतिक यात्रा गर्ने भएका छन्। ‘ब्लू बर्ड इन्टरनेशन इभेन्ट प्रालिले ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पु¥याउने उद्देश्य सहित यो यात्राको आयोजना गर्न लागेको हो। यो साङ्गीतिक यात्राको लागि  दि भ्वाइस अफविस्तृतमा

काठमाडौँ। चलिचत्र पत्रकार सङ्घ नेपाल’ दाङ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ। नेपाली फिल्म जगतमा कलम चलाउने पत्रकारहरूको छाता सङ्गठन चलिचत्र पत्रकार सङ्घ नेपाल’ दाङ शाखाको अध्यक्षमा शिव पुन सर्वसम्मतले चयन भएका छन्। साथै सङ्घको उपाध्यक्षमा सन्तोष केसी निर्विरोध चयनविस्तृतमा

काठमाडौं। सुपरहिट तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली भर्सन बन्ने पक्का भएको छ। यो फिल्मको हिन्दी भर्सनमा निर्माण भइसकेको छ। यो फिल्मको नेपाली भर्सनका लागी भने युवा फिल्मस्ले अनुमति लिएको हो। ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाटविस्तृतमा

काठमाडौं। साउथ सुपर स्टार अल्ल अर्जुन र पुजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ ले ‘बाहुबली’को रेकर्ड तोडेको छ। शनिबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकहरूले अति नै मन पराएका छन्। यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको पनि भारतीय सञ्चारमाध्यमले बताएको छ। पारिवारीकविस्तृतमा

काठमाडौं। लामो समय देखि आफ्नो लेखन क्षेत्रलाई अगाडि बढाइरहेका लेखक तथा पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक भएको छ। प्रज्ञा प्रतिष्ठानमा सोमबार एक कार्यक्रमको बिच तिन जना अभिनेत्रीले डिबी खड्काको ‘नियत’ सार्वजनिक गरेको हो। लामो समयदेखि चलचित्र पत्रकारिता क्षेत्रमा आफूलेविस्तृतमा