कर्णाली प्रदेश

रुकुम। नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो। लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोटविस्तृतमा

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–७ मा पहिरो जाँदा एउटै घरका ६ जना बेपत्ता भएका छन्। बुधबार बिहान पहिरो जाँदा गंगे बुढाको घर पुरिएको हो। पहिरोमा परी ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी, २४ वर्षीया बुहारी कुश्मा, १० वर्षीयाविस्तृतमा

सुर्खेत। जाजरकोटमा विषालु च्याउ खाँदा एकै घरका चार जनाको मृत्यु भएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा कुशे गाउँपालिका-१ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको मंगलबार मृत्यु भएको हो। एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको थियो। साउन ९ गतेविस्तृतमा

सुर्खेत। पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित कर्णाली प्रदेशमा थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामाविस्तृतमा

सुर्खेत। व्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका–८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो। उनी साउने सोमबारे व्रत बसेकी थिइन्। मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बरविस्तृतमा

  प्युठान। ट्र्याक्टर दुर्घटना परी मृत्यु हुने सातै जनाको पहिचान खुलेको छ। उनीहरु सबै रोल्पाका हुन्। दुर्घटनामा ज्यान गुमाउनेमा ६ जना एउटै गाउँका रहेका छन्। शनिबार राति लु२त ४२३४ नंंको ट्र्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेको भिरबट खस्दा रोल्पा रुन्टीगढी गाउँपालिका–५ बाइजाकाविस्तृतमा

सुर्खेत। कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ। दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ। नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ। सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केहीविस्तृतमा

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ। नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो। मध्यपश्चिमाञ्चलविस्तृतमा

सुर्खेत। कर्णाली प्रदेशमा एक जना सांसदलाई कोरोना संक्रमण देखिएको छ। नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने एक प्रदेश शभा सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी काठमाडौँ आउनु अघि पीसीआर परीक्षण गरेको र उक्त रिपोर्ट पोजेटिभ आएको एक जना प्रदेश सभा सांसदलेविस्तृतमा

सुर्खेत। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  कर्णाली प्रदेश अस्पताल सुर्खेत  , पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक मन्त्रालयकोविस्तृतमा