ब्लग

सरगम भट्टराई धेरै दिनदेखि लेख्न मन लागिरहेको थियो यो मास्कको महात्म्य लेखौँ कि मास्कको समाजशास्त्र लेखौँ अथवा मास्कको आत्मकथा लेखौँ कि मास्कको पीडा लेखौँ बड़ो दुबिधामा थिएँ म। अन्त्यमा मास्ककै सेरोफेरोमा रहेर मास्क महात्म्य लेख्ने कोशिश गर्दैछु। देशको राजनीतिबारे लेख्योविस्तृतमा

बिष्णु जोशी श्री विष्णु नामको महिमा छ अपरम्पार, दश दश ओटा अवतार! जलमा मत्स्य, कूर्म स्थलमा वराह, विष्णु छैनन् कहाँ? बालुवाका कणदेखि सम्पूर्णललितामा निवास गर्छन् विष्णु। विष्णुको वामन रूप त झनै चतुर। औँलो दिए डँडाल्नै निल्ने! जग्गा त देख्नै नहुनेविस्तृतमा

बिनोद अर्याल रहरले परदेश पसेका कति होलान र? जब देशमै बसेर दुई छाक खाएर पेट पाल्न आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन, आफू र आफ्नो परिवार बिरामी पर्दा राम्रो स्वास्थ्य उपचार गर्न नसकिने अवस्था भएपछि बिदेश भासिनुको बिकल्प के छ र?विस्तृतमा

सरोज सापकोटा १२ कक्षाको हाफ टाइम पछिका क्लासहरु बङ्क हानेर म माइतीघर पुगेँ। दाहिने हातको पम्प्लेटमा ‘शिक्षा सबैको, शिक्षा सबैलाई’ देब्रे हातको पम्प्लेटमा ‘अहिलेको आवश्यकता, ब्यवहारिक शिक्षाको अभ्यास’ थमाउदै घाँटीका नशा तन्काउदै गुणस्तरीय शिक्षाको अभ्यास, यो हाम्रो सडकबाट प्रयास’ भन्दैविस्तृतमा

सरगम भट्टराई फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, “लिडर भनेको आशाको डिलर हो।” अर्थात जनताको आशा पूरा गर्न जनताले चुनेको ब्यक्ति नै नेता हो, नेताले जनताका आशा डेलिभर गर्न सक्नुपर्छ। यो स्तम्भ लिडरकै सेरोफेरोमा लेखिएको छ। केही अरु नेता रविस्तृतमा

डाक्टर चोर देश छोड् भन्ने समाजबाट के अपेक्षा गर्ने? म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ म बाँचूँ मै नाचूँ अरु सब मरून् दुर्बलहरु ! कवि शिरोमणि लेखनाथ पौडेलको माथिको कविताबाट आजको स्तम्भ सुरु गर्न चाहन्छु। विश्वविस्तृतमा

राकेश कुमार शर्मा। नेपालमा काेराेना संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या दिन प्रतिदिन बढिरहेकाे छ। सञ्चारमाध्यमले काेराेनाबाट संक्रमित र मृत्यु भएका मानिसहरुकाे संख्या सुनाउँदै गर्दा धेरै मानिसहरु आफूलाई पनि काेराेना हुने हाे कि, काेराेना लागिहाल्याे भने मरिने पाे हाे किविस्तृतमा

बिष्णु प्रसाद जोशी आउनुहोस् म तपाईँलाई एउटा कथा सुनाउँछु: एकादेशमा एउटा ग्रामीण भेगमा बस्ने किसान थिए। एक वर्ष उनको खेती साह्रै सङ्कटमा पर्‍यो। पहिले खडेरी पर्यो, ढिलो गरी बर्षा भयो तर समयमा मल पाईएन, त्यही साल सलह आए, बाढी पहिरोलेविस्तृतमा

प्रेम गैरे एकाबिहानै समृद्धि दिदीको फेसबुक पोष्टप्रति आकर्षित भएँ – “अन्तरजातीय विवाह सबैलाई मनपर्छ, तर आफ्नो घरमा होईन अरुको घरमा।” उहाँले उधृत गरेको यो वाक्यांश नेपाली समाजको ऐना हो। नेपाली समाजको द्वैध चरित्रलाई दिदीले उदाङ्गो मात्र पारिदिनु भएको हो। मेरोविस्तृतमा

काठमाडौं। यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ। सरकारले लकडाउन त गरेको छ तर सहर बजारमा यसको कार्यान्वयन नभएका दुश्यहरु आँखा अगाडी छताछुल्ल छन्। संक्रमण फैलिनविस्तृतमा