दशैं विशेष (Page 2)

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ। दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो। नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजाविस्तृतमा

काठमाडौं । आज दशैंको चौंथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ। देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडाविस्तृतमा

काठमाडौं । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावका साथ पूजा तथा आराधना गरिन्छ। चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ। नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमाविस्तृतमा

काठमाडौं । आज बडादशैंको दोस्रो दिन, राजधानीको शोभा भगवती मन्दिरमा बिहानै देखि भक्तजनहरूको भिड लागेको छ। बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्माचारिणी भगवतीको पूजा हुन लागेको हो । ब्रह्‍मचारी भगवतीलाई लुतीदेवीका नामले समेत चिनिन्छ। भगवतीको पूजाका लागि आजविस्तृतमा

काठमाण्डौं। हिन्दु धर्माबलम्बीहरूको महान चाड दशैं आज देखि शुरु भएको छ। बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वाविस्तृतमा

काठमाडौं । गोरखा दरबार र मनकामना मन्दिरमा जमरा राखिएको छ। आज १०ः३५ बजेको साइतअनुसार गोरखा दरबारको दसैं घरमा, गोरखनाथ गुफा र मनकामना मन्दिरमा जौको जमरा राखिएको हो। गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा चार पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमराविस्तृतमा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ। बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलशविस्तृतमा