अन्य समाचार

सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ।

कैलाली। गत बैशाखमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका ५ की २० वर्षीया राधा (नाम परिवर्तन र लालझाडी गाउँपालिका का दीपक (नाम परिवर्तन) को चिनजान भयो। यससँगै उनीहरूबीचको उठबस बाक्लै हुन थाल्यो। बाक्लिएको भेटघाट र कुराकानीले आखिरीमा दुवैबीच मायाको टुसा पलायाे। उनीहरु एकअर्काबीच बाँच्नै नसक्ने अवस्थासम्मविस्तृतमा

काठमाडौं। कोरियाको एसियाना एयरलाइन्समाथि नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिचेको आरोप लागेको छ। एक सय ६० जना यात्रु बोकेर नेपाल छिरेकाे उक्त विमानले पीसीआर परिक्षणकाे रिपोर्ट नभएका ११ यात्रुलाई पनिसँगै ल्याएपछि विवाद सिर्जना भएकाे हाे। उक्त एयरलायन्सले ११विस्तृतमा

एजेन्सी। रुसमा डाक्टरहरुले एउटी महिलाको मुखबाट ४ फिट लामो सर्प निकालेका छन्। न्यूयोर्क पोस्टमा राखिएको भिडियोमा डाक्टरहरुले महिलाको मुखबाट सर्प निकालेको प्रस्ट देखिन्छ। एक रिपोर्टका अनुसार ती महिला घरबाहिर सुतेका बेला उक्त सर्फ महिलाको मुखबाट पेटमा गएको थियो। भिडियोमा एकविस्तृतमा

एजेन्सी। चीनको स्मार्टफोन निर्माता कम्पनी हुआवेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन सेट बिक्रीको अनुगमन गर्ने क्यानालिसकाे प्रतिवेदन अनुसार हुआवेले सामसङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसकाविस्तृतमा

काठमाडौँ। बुधबार गरिएको परीक्षणमा काठमाडौँ उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँकाविस्तृतमा

स्वर्गद्वारी। प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ। उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधरविस्तृतमा

काठमाडौँ। क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको छ। अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वडा नम्बर–४ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारीविस्तृतमा

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

रुपन्देही। रुपन्देहीमा भएको सामूहिक हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन्। त्यस्तै, मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। घटनामा मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृतविस्तृतमा

काठमाण्डौँ। नेपालमा थप ४८ जनामा कोभिड–१९ संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उक्त नयाँ संक्रमित देखिएका हुन्। प्रतिष्ठानका अनुसार दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोविस्तृतमा