यस्तो पनि समाचार

कैलाली। गत बैशाखमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका ५ की २० वर्षीया राधा (नाम परिवर्तन र लालझाडी गाउँपालिका का दीपक (नाम परिवर्तन) को चिनजान भयो। यससँगै उनीहरूबीचको उठबस बाक्लै हुन थाल्यो। बाक्लिएको भेटघाट र कुराकानीले आखिरीमा दुवैबीच मायाको टुसा पलायाे। उनीहरु एकअर्काबीच बाँच्नै नसक्ने अवस्थासम्मविस्तृतमा

एजेन्सी। रुसमा डाक्टरहरुले एउटी महिलाको मुखबाट ४ फिट लामो सर्प निकालेका छन्। न्यूयोर्क पोस्टमा राखिएको भिडियोमा डाक्टरहरुले महिलाको मुखबाट सर्प निकालेको प्रस्ट देखिन्छ। एक रिपोर्टका अनुसार ती महिला घरबाहिर सुतेका बेला उक्त सर्फ महिलाको मुखबाट पेटमा गएको थियो। भिडियोमा एकविस्तृतमा

काठमाडौँ। सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनद्वारा सञ्‍चालित राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका बिरामीलाई खाना ओसार्ने रोबोट बनाएको छ। पुनका अनुसार करिब ११ दिन लामो प्रयासमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले रोबोट बनाउनसफल भएको हो। यो कोरोनाका बिरामीहरुलाई खाना र औषधिविस्तृतमा

काठमाडौँ। अमेरिकामा एक रेडियो कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन्। अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले लाइभ कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माएकी हुन्। उनले बच्चा जन्माउँदै गरेको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्षविस्तृतमा

काठमाडौँ। प्रेम दिलले गर्छ कि दिमागले? कसैले झ्वाट्ट सोध्यो भने हामी पक्कै भन्छौँ, दिलले। हामीले पढेर देखेका सबैजसो साहित्य, नाटक तथा सिनेमाका कथाले यही भन्छन्। माया मुटुमा हुन्छ। यो मनको अनुभूति हो। पहिलो नजरमा हुने प्रेमलाई त झन् पूरापूर मनकैविस्तृतमा

काठमाडौँ। नेपाल होस् या विश्वका कुनै पनि देश जहाँ भूतप्रेतसँग थुप्रै कहानीहरू प्रचलित हुन्छ। कुनै ठाउँमा त देशको सरकारले नै त्यहाँ जानका लागि प्रतिबन्धित गराएको हुन्छ। भूतप्रेतमा विश्वास राख्ने मान्छेहरू कोही हुन्छन भने कोही हुदैनन्। तर वैज्ञानिकका अनुसार भूतप्रेत हुने त्यतिविस्तृतमा

काठमाडौँ। भारतको उत्तर प्रदेशको गोरखपुरमा अण्डाको कारण श्रीमान श्रीमती झगडा भएको छ। गोरखपुरकी एक महिलाले आफ्नो श्रीमानले अण्डा नदिएको कारण दुखी हुँदै श्रीमानसँग रिसाएर उनले घर नै छोडिन्। यो भन्दा चार महिना अघि पनि अण्डाको विषय लिएर नै श्रीमानसँग विवादविस्तृतमा

एजेन्सी। स्पोर्टस् ब्राण्ड नाइकीले ‘इलेक्ट्रोनिक्स सुज’ बजारमा ल्याएको छोटो समयमा नै लोकप्रिय भएको छ। यो जुत्तालाई सबभन्दा एडभान्स जुत्ताको रुपमा लिइएको छ। यो जुत्ता अरु भन्दा फरक रहेको छ। यो जुत्ताको तुना कस्नका लागि अव निहुरन पर्दैन। मोबाइल एपबाटै जुत्ताकोविस्तृतमा

काठमाडौं। बलिउडका सुपरहिट अभिनेता शाहरुख खानले राजकुमारी हिरानीको फिल्ममा अभिनय गर्ने भएका छन्। बलिउड मिडियाका अनुसार उनलाई अफर आएका ३०÷३५ फिल्म मध्ये उनले हिरानीको फिल्म छानेका हुन्। उनलाई यशराज, साजिद नाडियडवाला, टिसिजर, संजयलिला भन्सालीजस्ता ठूलठूला फिल्मको अफर आएको भारतीय मिडियामाविस्तृतमा

धनकुटा — एक सरकारी कार्यालयको बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार रुपैयाँ खर्च भएको छ । खातामा रहेको रकम शून्य गराउन कार्यालयले कर्मचारीलाई जहाज चढाएर दैनिक भत्तासमेत दिएर मन्त्रालय पठाउँदा त्यति खर्च भएको हो । तत्कालीन पशु सेवा कार्यालयकोविस्तृतमा