राजनीति

काठमाडौं। बाढी पहिरोको विपत्तिमा जुध्न भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको जनाएको छ। मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको नेकपाका प्रवक्ता नारायणविस्तृतमा

काठमाडौँ। संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट निष्कासनको गरिएको जनाएको छ। पार्टीले कार्वाही गरेको जानकारी गराउँदै बिहीबार सचिवालयले सूचना टाँस गरेको हो। संविधान संशोधन विधेयक सम्बन्धमा उनले पार्टी ह्विप उल्लंघन गरेकी थिइन्।विस्तृतमा

काठमाडौं। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको विवाद समाधानका लागि नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भएको छ। झण्डै २ घण्टाको कुराकानी के विषयमा भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएकाविस्तृतमा

काठमाडौँ। सत्तारुढ नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुबाटारमा भेटवार्ता सुरू भएको हो। नेकपा भित्रको आन्तरिक विवाद चरम विन्दुमा पुगेपछि चालु स्थायी कमिटी बैठक स्थगित गरेर दुईविस्तृतमा

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा बुधवार पनि प्रतिपक्षी दलको नाराबाजीका बीच छैठौँ अधिवेशनको २३ औँ बैठक सञ्चालन भएको छ। सभामुख अर्जुनबहादुर थापाले २३ औँ बैठकको कारवाही अगाडि बढाउना साथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेकाविस्तृतमा

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पुनः स्थगित भएको छ। पार्टी भित्रको आन्तरिक विवाद नमिलेपछि असार २६ गतेसम्मका लागि स्थगित गरिएको हो। आजका लागि तय भएको बैठक असार २६ गते ११ बजे बस्ने गरी तय भएकोविस्तृतमा

सांसद सरिता गिरीलाई समाजवादी पार्टी नेपालले सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। पार्टीकाविस्तृतमा

काठमाडौं। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको भेट सकिएको छ। झण्डै तीन घण्टा चलेको भेटवार्ताले बुधबार स्थायी कमिटी चलाउने सहमति भएको छ। दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक भएको र भोलि स्थायी कमिटी बैठक राख्ने र त्योविस्तृतमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। नेकपा भित्रको विवाद मिलाउन नेताहरु परामर्श र भेटघाटमा व्यवस्त भएका हुन्। प्रचण्ड पक्षको माग प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने रहेको छविस्तृतमा

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य कार्यतालिका परिमार्जन गरेको छ। पार्टीको १४ औं महाधिवेशन फागुनमै गर्नेगरी तल्लो तह को कार्यतालिका परिमाजर्नको निर्णय कांग्रेसले गरेको हो। हिजो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकले कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यताविस्तृतमा