प्रदेश

मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ। बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ स्थित ५२ बिगाहा जाने बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका वडा १ बस्ने वर्ष २५ का विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

जनकपुरधाम सहित धनुषा जिल्लाको अधिकांश स्थानमा रहेको मासु पसल  मापदण्ड विपरित सञ्चालित रहेको छ।

बैठक शुरु हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रखुम सोमनाथ प्यासीले पठाएको हिउदे अधिवेशनको पत्र पढेपछि अर्को सूचना नभएसम्म प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

छात्रा

परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून विपरीतको कसूरजन्य कार्य गरेको आरोपमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुर। क्ञ्चनपुरको शुल्काफाँटा  शुक्लाफाँटा नगरपालिका–१ स्थित पीपलाडी साना किसान सहकारी संस्थाकी अध्यक्ष कलावती दमाई फरार भएकी छन्। आफु र शेयर सदस्यको नाममा ८० रुपैयाँ रकम झिकेर उनी फरार भएकी हुन्। अध्यक्ष दमाईले आफ्नो नाममा डेढ लाख र अन्य २७ जनाविस्तृतमा

विराटनगर । प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ ।  बुधबार दिउँसो २ बजेबाट अधिवेशन शुरु हुनेछ। अधिवेशनमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको छ । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीयविस्तृतमा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ७७ रनले हराउन सफल रह्ये।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका पाँचै जनाको परिचय खुलेको छ।