वागमती प्रदेश

सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन र्दिएका हुन्।

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको विवाद टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन्। चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्ने बताए। अहिलेकै अवस्थामा अगामी वैशाखमा निर्वाचन हुनविस्तृतमा

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा अहिले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ। आर्मीले टस जितेर ब्याटिङ रोजेको हो। अहिले प्रारम्भिक ब्याट्सम्यानद्वय राजु रिजाल र हरिकृष्ण झाले ब्याटिङविस्तृतमा

काठमाडौँ। सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’विस्तृतमा

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

गैँडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन्।

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो।

काठमाडौँ। काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। आज तापक्रम झरेर १ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ। तापक्रम तल झरेसँगै काठमाडौंमा चिसो बढेको छ। यसअघि गएको पुस ३ मा तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएकोविस्तृतमा

४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए।