गण्डकी प्रदेश

सुवास आचार्य, बागलुङ  रोजगारीको लागि विदेश गएका युवाहरूले गाँस कटाएर पठाएको सहयोग बाट किनिएको राहत खोलामा फाल्ने बिरूद्व जाहेरी दर्ता नभएको खबर नेपाली पत्रिका अनलाइनमा प्रकाशन भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले अभियुक्त बिरूद्वको जाहेरी दर्ता गरेको छ। जिल्ला अदालत बागलुङलेविस्तृतमा

पोखरा। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जना संक्रमितहरुको देखिएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसनविस्तृतमा

सुवास आचार्य, बागलुङ  सङ्घीयता सँगै स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार सम्पन्न गराउँदा धेरै ठाउमा सिंहदरवारको अधिकार गाउ गाउमा भएपनि बागलुङको एक वडामा भने वडा अध्यक्ष नै अराजक बन्दा गरिब तथा असहायको छाक लुटिएको छ। बागलुङमा कोरोनाले रोजगारी गुमेका गरिब तथा असहायकोविस्तृतमा

पोखरा। गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको अध्यावधिक विवरण अनुसार संक्रमितको संख्या ९९४ पुगेको छ। उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ।

सुवास आचार्य, बागलुङ। बन्दाबन्दीले काममा अवरोध भएको भन्ने गुनासो कै आधारमा सरकारले राष्ट्रिय गौरवको योजना अन्तर्गतको मध्यपहाडी लोकमार्गको लागि समय थपिदियो। तर पनि कामले गति लिन सकेन। लोकमार्ग अन्तर्गत बागलुङ सदरमुकाम खण्डको काम अलपत्र छ। जसको कारण स्थानीयले सास्ती भोग्नविस्तृतमा

सुवास आचार्य,बागलुङ। बागलुङको काठेखोला गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ। बिहुँ-६ अमर मावि क्वारेन्टाइनमा रहेकाहरूलाई खाना खुवाउने तथा सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि कार्यपालिकाको आकस्मिक बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय अनुसार आईतबारविस्तृतमा

बागलुङ। बागलुङमा आइतबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टिन बाहिरका अमर माविमा निर्माण गरेको क्वारेन्टिनमा काम गर्ने दुई जना र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए।  

काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणको क्रममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमण देखिएकाहरुमा नवलपरासीको देवचुली नगरपालिकाका ३४,२२ र २५ वर्षका तीनविस्तृतमा

पर्वत। गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा  ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा‘ डिसइन्फेक्सन’छर्कदै आएका उनी कुस्माका ५३ वर्षीय पुरुष रहेको बुझिएको छ। योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ७१ पुगेकोविस्तृतमा

कास्की।  गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ।विस्तृतमा