प्रदेश नं. १

 झापा। कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेची नगरपालिका–५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविस्तृतमा

माेरङ। मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ। ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए। उच्चविस्तृतमा

सन्तोष पुर्कुटी, ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि हवाई उडान सुरु भएको छ। गत चैतदेखि बन्द रहेको आन्तरिक उडान पुन सञ्चालन गर्ने सरकारको निर्णयपछि पहिलो पटक सीता एयरले काठमाण्डौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार विमानस्थल आएको छ। संक्रमणलाई विशेष ध्यानविस्तृतमा

विराटनगर। मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमा र २ छोरी रहेका छन्। ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ वर्षीया छोरी पवित्रा तथा ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएकोविस्तृतमा

विराटनगर। परिवारबाट सम्पर्कबिहीन बनेका एक पुरुष मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा मृत फेला परेका छन्। कल्भर्टको पानीमा डुबेको अवस्थामा ५८ वर्षीय मनकुमार तामाङको शव आइतबार बिहान भेटिएको हो। उनी शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालीकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ। उनको शनिबार बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो। हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार राईलाई जण्डिस देखिएको थियो। रक्तचाप कम तथा खाना नरुच्‍ने समस्या देखिएपछि उनलाई उपचारका लागि धरानविस्तृतमा

टिका खतिवडा, इलाम। इलाममा युवाहरुले काेराेना अस्पतालमा प्रयोग गर्न रोबोट निर्माण गरेका छन्। पाँच जना युवाहरुले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी  निर्माण गरेकाे  राेबोट इलाम अस्पतालमा प्रदर्शन समेत गरिएको छ। कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराइरहेको अवस्थामा औषधिविस्तृतमा

सन्तोष पुर्कुटी, ताप्लेजुङ। नेपाल टेलिकमले प्रदान गर्दै आएको (एडीएसएल) ईन्टरनेट सेवा प्रभावकारी नहुँदा ताप्लेजुङका सेवाग्राही मारमा परेका छन्। पछिल्लो एक सातादेखि इन्टरनेटले काम गर्न छाडेपछि सदरमुकामका सर्वसाधरणदेखि सरकारी तथा गैरसरकारी कार्यालहरु मारमा परेका हुन्। इन्टरनेटले काम गर्न छाडेपछि इन्टरनेटकै भरमा चल्नेविस्तृतमा

उदयपुर। कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ। सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ काविस्तृतमा

टिका खतिवडा, इलाम। इलाममा आफ्नै वृद्ध आमालाई करणी गरेकाे आराेपमा फरार रहेका एक युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ। ६३ वर्षीय आमालाई करणी गरेको किटानी जाहेरी परेपछि इलाम नगरपालिका ५ बाट २३ वर्षीय युवकलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसारविस्तृतमा