प्रदेश नं. २

काठमाडौं। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानले महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको जनाएको हाे। मंसिर २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार बिहान २विस्तृतमा

जलेश्वर। महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा बिहीबार राति भतिजाको कुटाइबाट काकाको मृत्यु भएको छ। मनरासिस्वा–१ का ६० वर्षीय खेलावन मण्डलको भतिजा ३५ वर्षीय विनोद मण्डलको कुटाइबाट मृत्यु भएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। बिहीबार आपसी विवाद हुँदा विनोदले काका खेलावनलाईविस्तृतमा

पर्सा। पर्सामा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक पेस्तोलसहित पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका ११ बाट सर्लाहीको बलरा नगरपालिका–१० घर भइ ठाकुरराम क्याम्पसमा प्राध्यापन गर्दै आएका जितेन्द्रप्रसाद सिंहलाई मंगलबार राति पक्राउ गरेको हो। घरमा खानतलासी गर्दा सिंहको दराजको सेफ बक्समा लुकाइविस्तृतमा

महोत्तरी। महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण  दिनभर जस्तै अवस्था तनावग्रस्त बन्न पु्ग्याे। ६विस्तृतमा

जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकामा चकलेट किन्न पसल गएकी एक बालिकाको हत्या भएको छ। बर्दिवास नगरपालिका १४ की ६ वर्षीया गुलाब साह खातुनको हत्या भएको हो। उनी आइतबार साँझदेखि वेपत्ता थिइन्। खातुनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको हो।विस्तृतमा

धनुषा। धनुषामा एक युवतीलाई सामूहिक बलात्कारपछि हत्याको प्रयास भएको छ। मिथिला नगरपालिका २ की १८ वर्षीया युवतीलाई तीन जनाले बलात्कार गरेको घट्ना बाहिर आएको छ। मंसिर ३ गते उक्त समूहले ति युवतीलाई सामूहिक बलात्कारपछि झुण्डयाएर हत्या गर्ने प्रयास गरेको पाइएकोविस्तृतमा

वीरगन्ज। प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ। चौरसिया हत्याका मुख्य आरोपी विन्दवासिनी गाउँपालिका ३ का ३८ वर्षीय अशेसरप्रसाद चौरसिया पक्राउ परेका हुन्। उनलाई प्रहरीले आइतबार वीरगन्ज २५ अलौ सिर्सियाबाटविस्तृतमा

पर्सा। मोटरसाइकल दुर्घटना हुँदा बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन्। महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७विस्तृतमा

जनकपुरधाम। आस्थाको महापर्व छठ व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।विस्तृतमा

धनुषा। जनकपुरधाम सहित धनुषा महोत्तरी लगायतका क्षेत्रमा आज पोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइँदैछ। केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट पोखरी, तलाउ तथा नदीमा छठ पर्व मनाउँदा हुने भिडका कारण कोरोनाको खतरा बढ्ने सम्भावनाका कारण योविस्तृतमा