प्रदेश नं. २

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन्।

धनुषा। धनुषामा एक महिलाले पाँच वर्षीय बालकको हत्या गरेकी छिन्। विदेह नगरपालिका–२ दुहबीकी २६ वर्षीया प्रमिलादेवी अमातले सोही ठाउँका पाँच वर्षीय अभिनन्दनराय अमातको हत्या गरेकी हुन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी महिला हत्या गरिएका बालककी फुपू हुन्।विस्तृतमा

लेनदेन पक्राउ

‘नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता किर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो।’

प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ।

६ वटा बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा डिपार्टमेन्टल स्टोरको आगो नियन्त्रणमा लिइएको हो।

सिराहा। सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि मंगलबार बिहान प्रेसर कुकर बम फेला परेको छ। कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।विस्तृतमा

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बगैँचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन्। स्थानीय रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार बेलुकाविस्तृतमा

महाेत्तरी। महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीविस्तृतमा

महोत्तरी। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ। विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो। गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वीविस्तृतमा