प्रदेश नं. २ (Page 10)

काठमाण्डौ । अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब दिने भएको छ । मन्त्री परिषदको आज बसेको बैठकले राहत, उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरकोविस्तृतमा

काठमाडौं । गण्डकी प्रदेशका जनप्रतिनिधिहरूले दोहोरो सेवा लिन पाउने निर्णयको साझा पार्टी, गण्डकी प्रदेशले भर्त्सना गरेको छ । साझा पार्टी, गण्डकी प्रदेशले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयमाथि आपत्ति जनाएको हो । एकै व्यक्तिले एकै समयमा राज्यकोषबाट फरकविस्तृतमा

काठमाडौं । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेको छ। सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको हो। पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भनेविस्तृतमा

काठमाण्डौ । गएरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रम बढे पछि सप्तकोशी ब्यारेजका ३२ ढोका खोलिएका छन्। पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा शुक्रबार विहानै बाट नदीको वहाव वृद्धि हुने क्रममा रहेकोले अहिले सम्ममा कोशी ब्यारेजका ३२ वटा ढोकाविस्तृतमा

काठमाडौं । सर्लाही घटनाको मृतकका परिवारलाई सरकारले क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ दिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । बाँस्कोटाले सोविस्तृतमा

नियन्त्रणको प्रयास जारी काठमाण्डौ । वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आगलागी भएको छ। शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि अभै नियन्त्रण भन्दा बाहिर रहेको हो । उद्योगमा लागेको आगोविस्तृतमा

काठमाण्डौ । नेपाल सरकारका उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले आम जनतासम्म सहज स्वास्थ्य सेवा पुर्याउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । सिरहाको धनगढीमाई नपा ९ मुसहर्नीयामा नवनिर्मित आर.के. मेरिसिटी अस्पताल प्रा.लि.को उद्घाटन गर्दै मन्त्री यादवले सरकारलेविस्तृतमा

काठमाडौं रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना १ झ ५३८९ नम्बरको प्रहरीको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुरविस्तृतमा