प्रदेश नं. २ (Page 2)

रौतहट। जिल्लाको विभिन्न स्थानमा हावाहुरी सहितको वर्षाको कारण दर्जनौं घरको छानो उडाएको छ भने केही टेलिफोनको खम्वा ढल्दा संञ्चार सम्पर्क विच्छेद भएको छ। मंगलवार बिहान बर्षासंगै आएको हावाहुरीले टेलिफोनको टावर ढल्नुका साथै दर्जनौं घरको छाना उडाएको स्थानीय पत्रकार जयप्रकाश यादवलेविस्तृतमा

श्याम गुप्ता,बारा। बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढेसँगै मकवानपुर जिल्ला प्रशासनले प्रदेश दुईबाट भित्रने सडकमा प्रतिबन्ध लगाएको छ। यससँगै दर्जनौं सवारी साधन बाराको पथलैयामा रोकिएका छन्। कोरोना सङ्क्रमण बढेसँगै प्रदेश १ र दुईबाट आएका सवारी प्रदेश ३ मा प्रवेश गर्न नदिनुविस्तृतमा

रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिए रौतहट। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन्।रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन्।विस्तृतमा

श्याम गुप्ता। वीरगन्जको गण्डक स्थित गण्डक अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने गरि हस्तान्तरण गरिएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायलाई  ७० शैय्याको उक्त अस्पताल हस्तान्तरण गरेका हुन्। हस्तान्तरण पूर्वविस्तृतमा

श्याम गुप्ता, बारा ।बिहीवार ७ वर्षीय बालकलाई कोरोना भाइरस पुष्टि भएको छ। कोरोना पुष्टि भएका बालक वैशाख ६ गते बाराको निजगढ नगरपालिका वडा नं १२ रामथलिबाट निजगढ नगरपालिकाको एम्बुलेन्समा काठमाण्डौ गएका थिए। दोलखा घर भई हाल चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दैविस्तृतमा

सप्तरी। भारतको डिल्लीमा इन्जिनियरिङ गर्दै आएका सप्तरी बोदे बरसाईन वडा नम्बर ६ घर भएका एक युवकलाई कोरोना भाइरसको जोखिम बढेसँगै बैशाख ३१ गते भारतको बोर्डर मार्फत जिल्ला ल्याइएको थियो। भारतमा कोरोना सङ्क्रमण ज्यादा रहेको कारण परिवारले बोदे बरसाइन नगरपालिकाको क्वारेन्टाइनमाविस्तृतमा

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भर्खरै आएको रिपोर्टमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा उक्त नयाँ पुष्टिविस्तृतमा

सप्तरी। सप्तरीमा भेटिएका कोरोना संक्रमित १८ वर्षका युवाको स्वाब संकलन पश्चात क्वारेन्टाइनबाट घर गएको पाइएको बुझिएको छ। २५ गते स्वाब संकलन गरिएपछि उनी डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनबाट आइतबार घर गएको पाइएको हो। लकडाउनको समयमा वैशाख ९विस्तृतमा

कलैया। तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले आज पक्राउ गरेका छन्। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मन्सुरलाई घरबाट पक्राउ गरिएको हो भनेविस्तृतमा

श्याम गुप्ता, वीरगन्ज। वीरगञ्जमा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय वीरगन्ज , पर्साका प्रहरी टोलीले दुर्व्यवहारपूर्ण किसिमले पत्रकार यादवलाई पक्राउ गरिएको स्थानीय पत्रकारहरुले बताएका छन्। वीरगञ्जमा सञ्चालित सामुदायिक रेडियो नारायणी एफएम तथा नयाँ पत्रिकाकोविस्तृतमा