साभार

एजेन्सी। भारतीय च्यानल सोनी सबमा आउने ‘तारक मेहता का उल्टा चश्मा’ भारतमा निकै चर्चित टेलिसरियलका हो। सिरियलमा जेठालाल, दया भाभी, भिडे दम्पति, डाक्टर हात्ती, चम्पक चाचा, टप्पु, सोनु, अय्यर, बबिता, तारक मेहता, गोली रोशन भाभी, अञ्जली मेहता, गुरुचरन, शोंधी, पोपटलाल,विस्तृतमा

काठमाडौँ। अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यसविस्तृतमा

  इन्दु धामी, कञ्चनपुर।  तराईका विभिन्न ठाउँमा बाढीको समस्या देखिन थालेको छ। बाढी र डुबानको जोखिमका कारण वर्षेनी ठूलो जनधनको समेत नोक्सानी हुने गरेको छ। सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने तराईका कैलाली र कञ्चनपुर जिल्ला बाढी र डुबानका हिसाबले अत्यन्तै प्रभावितविस्तृतमा

काठमाडौं। मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो। वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारणविस्तृतमा

काडमाडौँ। काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ। सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन्। तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ। काठमाडौँ उपत्यकामा कोरोनाविस्तृतमा

काठमाडौँ। असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ। यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ। पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्याविस्तृतमा

काठमाडौं। दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ। नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दैविस्तृतमा

रुकुम। रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो। सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो। पारिवारिक विवादका कारण गए रातिविस्तृतमा

काठमाडौँ। नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ। वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो। धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरीविस्तृतमा

काठमाडौँ। प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एकविस्तृतमा