प्रमुख दलहरुले आफुले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गदैछन्ः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले प्रमुख दलहरुमा चलिरहेको आरिप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गरेका छन् । एक ट्वीट गर्दै थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाईविस्तृतमा