काठमाडौं। फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ। यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेकोविस्तृतमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले कलेज जान थालेपछी आफूले नयाँ अनुभव बटुल्न थालेको बताएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफू कलेज गएको फोटो अपलोड गर्दै उनले कलेज र कलेजका साथीहरू प्रिय लाग्न थालेको उल्लेख गरेकी हुन्।विस्तृतमा

काठमाडौं । दशैं नजिकिएसँगै सधैंको वर्षझैं यस वर्षपनि मासुको चर्चा शुरु भएको छ। मान्यजनबाट टीकासँगै आशिर्वाद ग्रहण गरेर मनाइने चाड दशैंमा मासु मुख्य परिकारका रुपमा प्रयोग हुन्छ। जसका कारण पनि दशैंका बेला मासुको चर्चा हुन्छ। मासु कति खाने ? केकोविस्तृतमा

सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ ।सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँगविस्तृतमा

विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो फेसबुक । फेसबुकको धेरै फिचरमध्ये सबैभन्दा लोकप्रिय भएको फिचर लाइक हो ।अबबाट यहि लोकप्रिय फिचर लाइक फेसबुकमा गन्न नपाइने भएको छ । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेतविस्तृतमा

काठमाडौं।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। रवि लामिछाने र पत्रकार युवराज कंडेलको तर्फका कानुन व्यवसायीको निवेदनका आधारमा उच्च अदालतविस्तृतमा