समाज

काठमाडौँ। अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण मृत्यु भएको छ। यसअगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ। शनिबार थप चार जनाको निधन भएको हो। यसरी निधनविस्तृतमा

काठमाडौँ। कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका २ हजार ३ सय ७० विदेशी नागरिक स्वदेश फर्किएका छन्।पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो। यसरी स्वदेशविस्तृतमा

काठमाडौं। लकडाउन चलिरहेको बेला इँटा उद्योग सञ्चालन गरेको भन्दै सुनसरीमा विवाद उत्पन्न भएपछि झडप भएको छ । झडपमा परेर प्रहरिसहित १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बिहान ८ बजे भएको झडपमा एक प्रहरीसहित एक दर्जनविस्तृतमा

म्याग्दी । दैनिक गरिखाने वर्ग लकडाउनका कारण मारमा परेका छन्। उनीहरुको अवस्था कष्टकर हुँदैगएपछि राहत वितरण सुरु गरिएको छ । रघुगंगा गाउँपालिका–५ झीँ र ६ पाखापानीमा ५५ बोरा चामल, ११० किलो दाल, ५५ किलो नुन र ५५ पोका तेल वितरणविस्तृतमा

काठमाडौँ। अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ। मृत्यु कोरोना सङ्क्रमणका कारण भएको आशङ्का गरिएको छ। कोरोना सङ्क्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुने मुस्ताङ घर भई न्यूयोर्कको क्विन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्नेविस्तृतमा

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको पाइएको छ। स्थानीय सङ्क्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो सङ्क्रमितका आफन्त हुन्। दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषलाई कोरोनाविस्तृतमा

काठमाडौँ। यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना सङ्क्रमित भएका छन्। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका ५० नेपाली कोरोना सङ्क्रमित भएका हुन्। पोर्चुगलमा सबैभन्दा ठूलो सङ्ख्यामा १४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको खबर छ। यसअघिविस्तृतमा

काठमाडौं। एप्रिल १ को दिन भारतको सिक्किम स्थित एक घरमा भालु पस्यो। उक्त भालु धेरै समय घरभित्रै बस्यो। अन्तमा प्रहरीको सहायतामा नियन्त्रणमा लिएर उचित स्थानमा लगियो। कोरोनाको कहरको कारण विश्व संकटमा परिरहँदा मानवसंग निर्भर रहने घरपालुवा जनावरहरु समस्यामा छन् भनेविस्तृतमा

काठमाडौँ। भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ आएको छ। उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो। उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोनाविस्तृतमा