सार्वजनिक भोजमा विभेद: दुर्व्यवहार पछि वहिष्कार

सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीमा मुनिया कामतीको घरमा गत बुधबार भोज थियो। उनले गाउँका सबैलाई निम्तो गरे। निम्तो पाएर भोजमा दलित समुदायका विरेन्द्रकुमार महरा(चमार) पनि आए। तर उनलाई कामती जातिको माइन्जन(मुखिया)हरुले सँगै बसेर भोज खान दिएनन्। कामतीले बुबा बितेको नवौँ दिनमा भोज गरेका थिए। मृत्युकर्ममा यहाँका परम्परा अनुसार भोज गर्नुपर्छ।...

डेंगीको घरेलु उपचार यसरी गरौंः- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने। - शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ। - प्रशस्त पानी, जीवनजल, फलफूल, फ्रेस जुस खाने। - मेवा, अनार, किवी, पालुङ्गो, काँक्रो प्रशस्त खाने। - प्लेटलेट घटेमा दिनको ३० मि.लि. मेवाको पातको जुस खाने । - बाख्राको दूध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलिनियमको...

पुरानै न्यायिक प्रणालीमाथि विश्वासः न्यायिक समितिमा उजुरी न्यून

रुकुमपूर्व। जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील छन् । स्थानीय तहको...

सुरक्षामा नयाँ चुनौतीः सामाजिक सञ्जालको दुरुपयोग

भिमदत्तनगर। झण्डै एक महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले  विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले  तनावमा रहेकी उनले  विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा...

न्यायको अविश्रान्त संघर्ष: अन्तिम लडाइँ लड्दै गंगामाया

काठमाडौं - छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीहरूलाई कारबाही गर्न माग्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अब अन्तिम लडाइँ लड्की छिन्। तत्कालीन विद्रोही माओवादीबाट हत्या भएको भनिएका छोराको न्यायका लागि यसअघि ११ औं पटकसम्म अनसनमा बसिसकेकी अधिकारीले हत्यारालाई न्यायको कठघरामा उभ्याउन सरकारलाई ‘अन्तिम पटक’ भन्दै १२ दिनको समय...

मोटरबाटोले नछोएको सुन्दर मुदीगाउँ

म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ । मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन । यहाँका सबै घर ढुङ्गाले छाएका छन् । तस्वीरः ध्रुबसागर शर्मा/रासस

सुशासन नारामै सिमित: विशिष्टहरुले यसरी गर्छन राज्य सुविधाको दुरुपयोग

काठमाडौं - शक्तिको आडमा विशिष्ट व्यक्तिले सुरक्षा कार्यविधि लत्याउँदै सुरक्षाकर्मीको प्रयोग गर्दै आएका छन्। पूर्वप्रधानमन्त्रीदेखि गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री तथा पूर्व सांसदले समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन्। कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले ५ वर्ष मात्रै सुरक्षाकर्मीको सुविधा पाउनेछन्। पूर्वगृहमन्त्रीहरूले दुई वर्ष त्यस्तो सुविधा पाउनेछन् भने अन्य पूर्वमन्त्री वा पूर्वसांसदले त्यस्तो सुविधा पाउने छैनन्। गृह...

रवि लामिछानेप्रतिको क्रेजः पुराना दलहरु प्रतिको बितृष्णा

न कुनै झण्डा, न कुनै दलीय फण्डा, न कुनै ह्विप न कुनै आदेश। मनको आदेशमा हजारौँ मान्छे मात्र एउटा सञ्चारकर्मीको पक्षमा सडकमा उर्ले। बिद्यमान सरकारी अनुसन्धान पद्दति र न्याँय प्रणालीप्रति तीब्र रोष प्रकट गरे, जिन्दाबाद र मुर्दावादका नारा घन्काए। देख्नेहरुले लेखे, “दलहरुलाई यति मान्छे जम्मा गर्न कति खर्च गर्नुपथ्र्यो होला?”...

उच्च पद नियुक्तिः ‘सर्च कमिटी’ भनेको ‘परीक्षा कमिटी’ होइन

डा. सूर्यराज आचार्य - सार्वजनिक पदमा हुने नियुक्तिका लागि योग्य र सक्षम व्यक्तिको चयन हुनुपर्ने आम मान्यता छ। निश्चित तह सम्मका सार्वजनिक पद पुर्तिका खुला प्रतिस्पर्धाका आधारमा हुने गर्दछन्। लोकसेवा आयोग या यस्तै प्रकृतिका निष्पक्ष निकायले खुला आवेदन माग गरि लिखित परिक्षा र अन्तरवार्ताको आधारमा उमेदवारको छानौट र सिफारिस गर्दछ। सवैधानिक...

सुदूरपश्चिममा लगानी, बाँकी छ खन्न सुनखानी

“विष्णु तिम्रो घर बझाङ हैन? मैले हो भन्दै टाउको हल्लाएँ। सुदूरपश्चिमको देउडा साह्रै मिठो हुन्छ रे ! ल एउटा देउडा सुनाऊ न।” बोस्टनमा नेपालीहरूको भेटघाट गर्न राखिएको शुक्रबारको मम पार्टीमा सविन दाइले आग्रह गर्नुभयो। म पनि के कम ! जुरुक्क उठेर गाईहालेँः “डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँफे‘ खप्तड पाटन उडाई लैजा नौरङ्गी डाँफे!“ आज म...

 धेरै पढिएका