खेलकुद

काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लवहरुले खेलाडीको ३० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव गरेका छन्। विश्वव्यापी महामारीका कारण खेलका गतिविधिहरु ठप्प भएसँगै तलब कटौती गर्ने प्रस्तावबारे सबै क्लवले खेलाडीसँग छलफल गर्ने भएको छ। संयुक्त रुपमा प्रिमिय लिगका २० क्लवले छलफल गरेपछिविस्तृतमा

काठमाडौँ। पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्टार नेयमारले कोरोना भाइरसको महामारी विरुद्धको अभियानका लागि युनिसेफको ऐक्यबद्धता कोषमा ७ लाख ६९ हजार युरो सहयोग गरेका छन्। युनिसेफको कोषले कोरोना भाइरसबाट सङ्क्रमितहरूको उपचारमा सहयोग गर्नेछ। बार्सिलोनाका पूर्व फरवार्ड नेयमार कोरोना भाइरसविरुद्धकोविस्तृतमा

काठमाडौँ। १३ औं संस्करणको महिला युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) एक वर्ष पछि सारिएको छ। इङ्ग्ल्यान्डमा हुने भएको युरो २०२१ लाई एक वर्ष सारेर २०२२ को समरमा गर्न लागिएको हो। कोरोना भाइरसको सङ्क्रमणका कारण पुरुष युरोपियन फुटबल प्रतियोगिता युरोकप २०२०विस्तृतमा

कीर्तिपुर। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ। उनको उपचारका क्रममा गए राति निधन भएको हो। मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो। राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेकोविस्तृतमा

काठमाडौँ। नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको हो। यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो। नेपाली महिला फुटबलविस्तृतमा

काठमाडौँ। विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पेरुमा सरकारले कर्फ्यु लगाएको छ। तर, यसलाई तोडेर एउटा पार्टीमा सहभागी भएका फुटबलर नोलर्बेटो सोलानो पक्राउ परेका छन्।   पेरुका राष्ट्रपति मार्टिन भिजकार्राले मानिसहरूलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म घरबाट बाहिर ननिस्किन आग्रहविस्तृतमा

काठमाडौँ। विवादकै बीच स्पेनिस क्लब बार्सिलोनाले खेलाडीको तलब काट्ने भएको छ। खेलाडी र व्यवस्थापकबीच तलब कटौतीका विषयमा विवाद भइरहेको अवस्थामा व्यवस्थापन पक्ष भने खेलाडीको तलब कटौती गर्ने निष्कर्षमा पुगेको हो। द्यपि, यो विषय अझै टुङ्गोमा पुगेको छैन। खेलाडीसँग दुई दिनदेखिविस्तृतमा

काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई १ लाख रुपैयाँ दिने भएका छन्। बिहीवार सामाजिक सञ्जालमार्फत लामिछानेले सहयोगको घोषणा गरेका हुन्। नेपाल सरकारको कोरोना राहत कोषमा १ लाख रुपैयाँविस्तृतमा

 काठमाडौँ। चौतर्फी दबावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला ‘टोकियो ओलम्पिक’ एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ।   आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरमा सर्ने जनाएको छ।विस्तृतमा

काठमाडौँ। कोरोना आक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन्। रियल म्याड्रिडले पनि यस विषयमाविस्तृतमा