टपस्टोरी

काठमाडाैं। नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास पुगेको छ। गएको २४ घण्टामा एक हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये १ लाख १५विस्तृतमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन्। उनले शीतल निवास पुगेर टीका लगाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैको टीका ग्रहणविस्तृतमा

काठमाडौँ। दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबारविस्तृतमा

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए। आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्रीविस्तृतमा

बिष्णु प्रसाद जोशी, अमेरिका। अहङ्कारी अ, आस आ ( आसेपासेलाई मात्र, छैन जनतालाई आस अब), इ (तिहाइ ), दुई ( ईश्वरकै भर छ अब ), उ उ हेर त सरकार , ऊ पर ( जनता का समस्या बाट धेरै टाढा ),विस्तृतमा

काठमाडौं। नागरिक अगुवाहरुको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ। २३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित गर्दै विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातको समयमा आफ्नै सरकारी निवासमाविस्तृतमा

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताएका छन्। बडादसैँका अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेविस्तृतमा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो। मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्नविस्तृतमा

काठमाडाैं। नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ। कोरोना संक्रमण ९५ % ले सजिलै जितेको अवस्था छ भने बाँकी ४.४ % लाई अस्पतालका देवीदेवताले बचाएका छन्। कोरोना भाइरसको शक्तिभन्दा हजारौं गुणा डरको कारण हामीहरु दिनप्रतिदिन कमजोर बन्दै गएका छौं। कोरोना संक्रमणविस्तृतमा

धनगढी। नेपाल प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ अभियुक्तलाई कारवाहीको प्रक्रिया अघि बढाइए पनि मुख्य तस्करबारे प्रहरी मौन छ। शनिबार राति आफ्नै दुई सहकर्मी मारिँदा पनि प्रहरी मौन बस्नुले धेरै आशंका उब्जाएको छ। चार दिनविस्तृतमा