पर्यटन

काठमाडौं। बन्दाबन्दीले धेरै होटलहरु बन्द रहेका छन्। सरकारले होटलहरुमा कोरोनाको महामारी रहेको भन्दै खुल्ने आदेश दिएको छैन। त्यसो त विदेशी पर्यटकहरुबाट संञ्चालनमा रहेका काठमाडौंका तारे होटल र ठूला होटलहरु झिँगा समेत मार्ने अवस्थामा छैनन्। यसैवीच काठमाडौंको मनोरञ्जन हवको रुपमा परिचितविस्तृतमा

इन्दु धामी, भीमदत्तनगर  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा सात करोडको लगानीमा  सुदूरपश्चिमकै बहुसांस्कृतिक सङ्ग्राहालय निर्माण भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको ७ करोड लगानी छुट्याएर ब्रह्मदेवमा सुदूरपश्चिमको कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले  बहुसांस्कृतिक सङ्ग्राहालय निर्माण गर्न थालिएको भीमदत्त नगरपालिका वडा नम्बर ९विस्तृतमा

इन्दु धामी, महेन्द्रनगर। लकडाउनले पर्यटन क्षेत्रलाई सबैभन्दा धेरै असर गरेको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि यसको मारबाट अछूतो रहेन। जिल्लामा रहेका सानाठूला पर्यटकीय गन्तव्यमा हिजोआज पर्यटकीय गतिविधि शून्य झैं बनेको छ। दोधाराको झोलुङ्गेपुल, वेदकोट ताल,विस्तृतमा

काठमाडौं–नारिता उडान करिब साढे सात घण्टाको हुने काठमाडौं।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ। नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागिविस्तृतमा

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालित खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे) मा पर्यटक नभएर सुनसान देखिएको छ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण पर्यटकको सङ्खया शुन्यमा झरेपछि घरवास सञ्चालक चिन्तित बनेका हुन्। बैंकबाट ऋणविस्तृतमा

काठमाडौँ।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ। कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ। यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको छ। सरोकारवाला व्यवसायीले पर्यटन क्षेत्रमाविस्तृतमा

भक्तपुर। भक्तपुर शहरको पश्चिम अर्थात दुधपाटीमा अवस्थित छ सिद्ध पोखरी। विक्रम संवत् १९३६ को शिलापत्र अनुसार यस पोखरी वि.सं. १८२१ मा भीमसेन थापाबाट जीर्णोद्वार गरिएको थियो। भक्तपुर नगरको सबैभन्दा ठुलो यो पोखरी १५ औँ शताब्दीमा राजा यक्ष मल्लले निर्माण गराएकाविस्तृतमा

काठमाडौं। नेपालमा अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्धको मिति थपिदै जाँदा कतिपय मुलुकहरुले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिरहेका छन्। यसैअन्तगर्त बुधवार २ सय ८२ यात्रुलाई कतार एअरवेज र टीटान एयरवेजले सम्वन्धीत देश लगेका छन्। जर्मन र केही यूरोपेली युनियन भित्रको नागरिक तिविस्तृतमा

ललितपूर। कलाको नगर पाटन शहर। यसै शहरमा धेरै मानिसहरु आशाको सपना लिएर बाँचेका छन्। भविष्यको आधार खोजीरहेका छन्। त्यसो त सपनाको शहर काठमाडौं भित्रको अर्को शहर हो पाटन। राजधानी छिर्नेहरु मध्य धेरैको रोजाइ पाटन पनि हो। तर हिजोआजमानिसहरु यस शहरबाटविस्तृतमा

कञ्चनपुर। सूदुरपश्चिम प्राकृतिक सुन्दरताको खानी हो। यस क्षेत्रमा साना ठूला सयौं पर्यटकीय गन्तव्यहरु रहेपनि आवश्यक प्रचारप्रसारको अभावमा गुमनाम झै बन्न पुगेका छन्। यस्का बाबजुदपनि सुन्दर बेदकोट तालले भने जोकसैलाई मोहित पार्दै आएको थियो। तर पछिल्लो केही समय यता भने योविस्तृतमा