जानी राखौं

इन्डोनेसियाको लेनङ तेडोङ्गे गुफामा भेटिएको इम्ब्रोराइटिङ (भ्रूणलिपी) ४५ हजार ५ सय वर्ष पुरानो रहेको पुष्टि भएको छ। सुंगुरको चित्र कोरिएको सो भ्रूणलिपीलाई पुरातत्व विद्हरूले अहिलेसम्म भेटिएको संसारकै पुरानो रहेको बताएका हुन्। इन्डोनेसियामा भेटिएको सुंगुरको चित्र सो भ्रूणलिपी कम्तिमा ४५ हजारविस्तृतमा

नेपाल राहदानी

हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूची अनुसार नेपालको पासपोर्ट विश्वमै निकृष्ट सूचीको छैटौं नम्बरमा रहेको पाइएको हो।

  एजेन्सी।  विश्वमा केही यस्ता देश छन् जहाँ एउटा पनि विमानस्थल छैन भन्दा पत्यार नलाग्न सक्छ। तर यो साँचो हो। विमानस्थल नै नभएपछि विमान, पाइलट वा एयरहोस्टेज हुने कुरै भएन। यस्ता देशमा पर्यटकहरु कसरी पुग्दा हुन् त्यो भने सोच्न लायकविस्तृतमा

काठमाडाै‌ँ। चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ। काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुनेविस्तृतमा

काठमाडौं। काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन्। काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ। दाहाल र पाण्डे दुवैलेविस्तृतमा

काठमाडाै‌। नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ। समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्लविस्तृतमा

काठमाडाै‌। लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको छ। निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो। अब १५-२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।विस्तृतमा

एजेन्सी। ‘भारत रत्न डा अम्बेडकर पुरस्कार’ बलिउड अभिनेता सुनील शेट्टीलाई प्रदान गरिएकाे छ। कोभिड १९ महामारी विरुद्ध उद्धार तथा राहतमा दिएको योगदान हेरेर शेट्टीलाई महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले उक्त पुरुस्कारबाट सम्मान गरेका हुन्। शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकताविस्तृतमा

काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियसविस्तृतमा

मल

काठमाडाै‌। धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ। गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमतिविस्तृतमा