ईः ले तोडे आमरण अनसन, मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्ष
काठमाडौँ। ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले आमरण अनसन तोडेका छन्। उनले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन्। सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षमा उनी पुगेका हुन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताविस्तृतमा