प्रवास

काठमाडौं। विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती सोमबार र मंगलबार दुई दिन रोकिने भएको छ। गत २३ जेठबाट सुरु भएको विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीको क्रममा दुई दिनको विश्राम लिइएको सरकारले बताएको छ। विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचारीकोविस्तृतमा

काभ्रेपलाञ्चोक । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन्। विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन्। एकमहिनायता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्डविस्तृतमा

योगेन्द्र योगी, दोहा। कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन्। दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन्। ओमनस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १विस्तृतमा

लण्डन। आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ। तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमाविस्तृतमा

काठमाडौं। रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ। कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन। सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्दविस्तृतमा

  योगेन्द्र योगी, दोहा साउदीमा ३९ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन्। बहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदीको विभिन्न कम्पनीविस्तृतमा

योगेन्द्र योगी, दोहा। कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो सङ्ख्यामा नेपाली कामदार अलपत्र परेका छन्। यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २० देखि २५ हजार भन्दा बडी नेपाली काम बिहिन भएर अलपत्र अवस्थामा रहेको काभ्रेकाविस्तृतमा

योगेन्द्र योगी  दोहा: कतारका दिउँसोको घाममा काम लगाउने १ सय ४०  वटा कम्पनी कारवाहीमा परेका छन्। यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन्। मन्त्रालयले पहिलो चरणमा जुन १५विस्तृतमा

काठमाडौं। यो साता कोरोना भाइरसको संक्रमणले विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एक–एक जनाको मृत्यु भएको जनाईएको छ। शनिवारसम्म विभिन्न १४ देशमा १विस्तृतमा

योगेन्द्र योगी दोहा। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार हालसम्म ३४ वटा शव पनिविस्तृतमा